May 3, 2022 135
काठमाडौं । सरकारले आज मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिने निर्णय भएको छ। नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम आज मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा हिजो प्रकाशित सूचनामा उल्लेख छ।
Comment