Wednesday, May 18

दुर्गेश थापा र पल शाह भेटवार्ता मा के कुरा भए ? हेर्नुहोस् भिडियो

May 2, 2022 761

काठमाडौं । नाबालिक गायिकालाई ज व र ज स्ती गरेको आ रोपमा थु नामा रहेका अभिनेता पल शाहलाई गायक दुर्गेश थापाले भेटेका छन । थापाले आफ्नो श्रीमती र छोरासहित कारागार मै पुगेर भेटेका हुन ।

पललाई फसाउनमा दुर्गेश लगाएतका साथीहरुको हात रहेको बताउदै आइएको छ तर थापाले भने मिडियामा आफुले त्यस्तो कुनै गल्ती नगरेको बताउँदै आएका छन ।

जिल्ला अदालत तनहुँमा नाबालिग गायिका र उनका पिताले बयान फेरेसँगै यो प्र क र णमा ट्वीस्ट आयो । दुर्गेशले पनि अदालतमा पललाई सहयोग पुग्ने गरी बयान दिए । उक्त बयानले फेरि दुर्गेश र पलबीच स म्व न्ध सुधारको ढोका खोलेको हो ।

त्यसो त दुर्गेशले प्रहरीलाई दिएको बयानमा पनि पलमाथि कुनै आ रोप लगाएका थिएनन् ।

हिजो कारागारमा भएको भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट अन्तरंग कुराकानी भएको थियो ।

भावुक माहोलमा भएको कुराकानीमा दुवैले मन माझामाझ गरेका छन ।थापाले आफुहरुबीचमा भलाकुशारी भएको बताउँदै पल छुट्ने कुरामा आफु ढुक्क रहेको बताएका छन ।

भिडियो

Comment