काठमाडौं । नाबालिक गायिकालाई ज व र ज स्ती गरेको आ रोपमा थु नामा रहेका अभिनेता पल शाहलाई गायक दुर्गेश थापाले भेटेका छन । थापाले आफ्नो श्रीमती र छोरासहित कारागार मै पुगेर भेटेका हुन ।
पललाई फसाउनमा दुर्गेश लगाएतका साथीहरुको हात रहेको बताउदै आइएको छ तर थापाले भने मिडियामा आफुले त्यस्तो कुनै गल्ती नगरेको बताउँदै आएका छन ।
जिल्ला अदालत तनहुँमा नाबालिग गायिका र उनका पिताले बयान फेरेसँगै यो प्र क र णमा ट्वीस्ट आयो । दुर्गेशले पनि अदालतमा पललाई सहयोग पुग्ने गरी बयान दिए । उक्त बयानले फेरि दुर्गेश र पलबीच स म्व न्ध सुधारको ढोका खोलेको हो ।
त्यसो त दुर्गेशले प्रहरीलाई दिएको बयानमा पनि पलमाथि कुनै आ रोप लगाएका थिएनन् ।
हिजो कारागारमा भएको भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट अन्तरंग कुराकानी भएको थियो ।
भावुक माहोलमा भएको कुराकानीमा दुवैले मन माझामाझ गरेका छन ।थापाले आफुहरुबीचमा भलाकुशारी भएको बताउँदै पल छुट्ने कुरामा आफु ढुक्क रहेको बताएका छन ।
भिडियो
Comment