Friday, May 20

एक्कासी किन घट्यो १५० सि-सी पल्सर बाइक को मूल्य यति धेरै ?

May 2, 2022 1294

बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ ।बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ ।

यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ ।‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्यवस्थापन स्रोतले मेरोअटोसँग भन्यो ।

निकै ठूलो तयारी र प्रचारवाजीसहित आज भैरहवास्थित नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अवतरण र उडान गरेको छ । तर पहिलो गाँसमै ढुंगा भनेझैँ उक्त जहाजले गलत दिशाबाट अवतरण गर्दा ठूलै समस्या आएको हो ।

पर्यटनमन्त्रीको नेतृत्वमा दुई सय ६७ जना यात्रु बोकेर काठमाडौंबाट उडेको उक्त विमान गोधुली साँझमा भैरहवा पुगेको हो । आकाशमा रहेको विमान र एअर ट्राफिक कन्ट्रोलबीच भएको मिसकम्युनिकेशनका कारण विमानले गलत दिशाबाट अवतरण गरेको बताइएको छ । कतिपयले टावरमा समस्या भएको उल्लेख गरेका छन् ।

निगमको वाइड बडी जहाजले गलत दिशाबाट ल्याण्ड गर्दा ठूलो विमान घुम्न नसकेर एक घण्टासम्म यात्रुहरु जहाजभित्रै थुनिएका थिए । कर्मचारीतन्त्र र नेभिगेशन अर्थात आकाशमा रहेको विमान र टावरको एटीसी अफिसरबीच सम्पर्कमा भएको गलत संवादका कारण त्यस्तो भएको पाइलटहरुको भनाइ छ । टावरले काम गरेन भन्ने कुरोको प्रसंगमा स्रोतले क्यालिब्रेशन फ्लाइट सफल भएको भन्दै पन्छिएको छ ।

आज २ सय ६७ जना यात्रु बोकेर काठमाडौंबाट गएको टोलीमा ५१ जना पत्रकार थिए । टावरवालाले प्राविधिक गल्ती भने पनि साँझ भैरहवा विमानस्थल वरिपरि तनावपूर्ण अवस्था उत्पन्न भएको थियो । निर्वाचन आचारसंहिताको कारण पर्यटनमन्त्री चुपचाप बसेको बताइन्छ । दिउँसो ३ बजे हुने भनिएको परीक्षण उडान साँझ साढे ६ बजेमात्र सम्भव भएको थियो । आजको परीक्षण उडानमा भएको कमिकमजोरीका कारण काठमाडौं भैरहवाको रुट यतिबेलासम्म पनि गडबड छ । काठमाडौंबाट भैरहवा जाने साँझ ६ बजेदेखिका उडान रोकिएका छन् ।

नेपाल वायुसेवाका वाइडबडी विमान गलत दिशाबाट अवतरण गरेका कारण एम्बुलेन्स दौडादौड गरेको थियो । पर्यटन व्यवसायी, व्यापारीलगायत रहेको टोलीमा मन्त्री विमानबाट अन्तिममा झरेका हुन् ।आज साँझको घटनापछि नागरिक उड्डयन मन्त्रालयका पदाधिकारीहरु पनि कालोनीलो भएका छन् । अवतरण गरेको जहाज तान्नुपर्ने अवस्थामा पुगेपछि उनीहरु कालोनीलो भएका हुन् ।

Comment