News

लकडाउनले आमाको ला’स रोकिएपछी छोरीले रुँ’दै गरिन् यस्तो बिलौ’ना (भिडियो हेर्नुस्)

काठमाडौं । बैदेशिक रोजगारीका कारण साउदी अरव गएकी एक महिलाको निधन भयो । तर विश्वव्यापी भएको कोरोनाको प्रभाव रोक्न सबै मुलुकमा लकडाउनको घोषणा गरिएका कारण ति महिलाको श व नेपाल ल्याउन परिवारले सकेको छैन ।

कक्षा ११ अध्ययनरत छोरीले आफ्नो आमाको श व पनि हेर्न नपाएको भन्दै रुँ दै विलौना गरेकी छन् । टोखा बस्ने निशा गुरुगंको आमा साउदी अरवमा निधन भएको हो ।

साउदी गएको दुई वर्षको समयमा उनी एक वर्ष त जे लमै थिइन् । र क्त चा प अत्या धिक रहेकी उनको निधन भएको खबर आउपछि उनको छोरीले आमाको श व ल्याइदिन आग्रह गर्दै वि लौ ना गरेकी छन् ।

उनको लमजुगंको स्थायी बासीन्दा हो । साउदीको दमाम भन्ने स्थानमा आफ्नो आमाको निधन भएको भन्दै, उनले आमाको श व भए पनि हेर्न इच्छा रहेका कारण सहयोग गर्न आग्रह गरेकी छन् । उनी त्यसो भन्दै गर्दा भ क्का निएर रो ए की छन् ।

उनको वितेको चार दिन भएको र त्यसको खबर आमाको साथीले फोन गरेर दिएको उनले बताएकी छन् । उनको आमाको नाम काली गुरुगं हो ।

चीनवाट सुरु भएको कोरोना अहिले विश्वव्यापी फैलिएको छ । कोरोना थप फैलन नदिन र थप क्ष ती हुन नदिन विश्वका अधिकांश मुलुकले लकडाउनको घोषणा गरेका छन् । जसका कारण यि युवतीले जस्तै थुप्रै नेपालीहरुले स म स्या भोगेका छन् ।

परिवारलाई खुसी दिन भन्दै विदेश गएका थुप्रै नेपालीले विदेशमै ज्यान गुमाएका छन् । अहिले लकडाउनका कारण थुप्रै नेपालीका श व पनि नेपाल आउन सकेको छैन । एकातिर आफन्त गुमाउनुको पी डा छ भने निधन भइसकेपछि अन्तिम अनुहार समेत देख्न नपाउनु वि डम्ब ना हो ।

Related Articles

Back to top button
Close