Video

प’क्राउ परेपछि ज्ञानेन्द्र शाहीले प्रहरीकै अगाडिबाटै यस्तो भने ! प”क्राउ पर्नुको भित्री कारण यस्तो रहेछ (भिडियो हेर्नुस)

‘हाम्रो नेपाल हामी नेपाली’का अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले नि”यन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार प’क्राउ गरेको हो ।सरकारले आफूखुसि राहत वितरण गर्न छुट नदिईरहेका बेला अनुमति समेत नलिई लकडाउन उल्लङ्घन गरि राहत बाड्दै र देशविदेशमा रहेका नेपालीहरुसंग राहतको लागि पैसा उठाएको कारण शाहीलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

मंगलबार विहान राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाहीलाई प’क्राउ गर्न प्रहरी टोली ललितपुरस्थित सुनाकोठी पुगेको थियो ।त्यस क्रममा शाहीलाई प’क्राउ गर्न गएको टोलीले शक्ति ठाकुरीसहित केहीलाई नि’यन्त्रणमा लिइ महानगरीय प्र’हरी परिसर ललितपुरमा लगेको थियो ।

सरकारले कोरोना संक्रमणको महामारीका बीच सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था छ । (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close