Friday, May 20

कठै!! उपचार गर्न लगेको छोरा आमाको आँखा अघिबाटै हराएपछि, आमाको रुवा बासी, हेर्नुहोस भिडियो

May 1, 2022 231

छोरी प्युठान रा आमा काठमाडौं बस्नु हुन्छ। आमाको नाम रहेको छ राम कुमारी गुरुङ। उनी अहिले धेरैनै दुखी भएकी छिन्। जब आफ्नो छोरा प्युठान मा बिरामी परो । उसलाई उपचार गर्नको लागि त्या बाट काठमाडौं ल्याईयो।

जब काठमाडौं ल्याईयो छोरा विनोद आफ्नै आँखा अघिबाटै हराएका छन्। उनि हराएको लग भग २ महिना भइ सकेको उनी सुनाउँछिन्। अलि अलि मेन्टल समस्या हुन्थ्यो त्यही उपचार गर्न काठमाडौं ल्याएको बताउँछिन् उनकी बहिनी।

काठमाडौँ ल्याएको १ हप्तापछि उपचार भै रहेकै थियो त्यही क्रममा निस्केर हिड्नु भएको अहिले सम्म कहा हुनु हुन्छ केही अत्तो पत्तो नभएको सुनाउँछिन्। भेट्नेले सहयोग गरिदिनु होला। हेर्नुहोस भिडियो

Comment