Friday, May 20

पूजा शर्मा आफ्नो बर्थडेमा पललाई मिस गर्दै, आमा भन्छिन् पल असल साथी हो, हेर्नुहोस भिडियो

May 1, 2022 248

चर्चित नायिका आफ्नो जन्म उत्सव मनाइरहँदा कारागारमा रहेका नायक पल साहलाई धेरै नै मिस गरेकि छिन। उनी भन्छिन् “यो बर्थडे मा पल भएको भए अझ धेरैनै खुसीको माहोल हुने थियो”

नायिका पूजा शर्माको आमा भन्छिन् पल एक असल साथी हो, यो फिल्म क्षेत्र मा मनै बाट सहयोग गर्ने साथी भनेकै पल साह पूजा हो भन्दै आफ्ना कुरा राख्छिन्। उनी निर्दोष छन् उनलाई आफ्नै साथीले फसाको हो भन्छिन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

हेर्नुहोस भिडियो

Comment