नेपाली ढाका टोपीमा सजिएर अमिताभ बच्चनले दिए नेपालीहरुका लागि खुसीको खबरबलिउडका बादशाह भनेर चिनिने भारतीय सुपरस्टार अमिताभ बच्चनले नेपाली ढाका टोपीमा खिचेको तस्बिर सार्वजनिक गरेका छन्।इन्स्टाग्राममा उनले नेपालीहरुको राष्ट्रिय पोशाक अन्तर्गतको ढाका टोपी लगाएर फोटो सेयर गरेका हुन्।तस्विरमा उनी निकै हर्षित मुद्रामा देखिन्छन्। नेपाली फ्यानको ध्यान खिच्न र माया प्राप्त गर्न उनले ढाका टोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ।
बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो आगामी फिल्मको छा,यांकनमा नेपाली ढाका टोपी लगाएको तस्बिर अहिले चर्चामा आएको छ। बच्चनले नेपालमा समेत छायांकन भएको मित्रताको कथा बोक्ने फिल्म ‘उचाईं’को छायांकनको क्रममा नेपाली ढाका टोपी लगाएका थिए। अहिले उक्त तस्बिर निकै चर्चामा छ।उनले भनेका छन नेपाल र नेपाली नरहे न भारत रहन्छ न त भारतीय नागरिक नै । नेपालिहरु सहयोगी हसिला र मित्रवत हुन्छन जुन विश्वमा नै उदाहरणिय छ।
यो पनि पढ्नुहोस – काठमाडौमा दुईवटा कोठा भाडामा लिएर १२ कक्षा पढ्ने युवतीको जब रहस्य खुल्यो घरबेटी र प्रहरी नै चकीतराजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे ।बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा थिइन् । उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई एक्कासि घर छाड्न भन्नु घरधनिको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे ।
तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको धन्दाबारे उनीहरूले सुईको पाए तब छिमेकीसमेत अचम्ममा परे ।मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौ नकार्य मा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न उर्दि जारी गरेका हुन् । यसो त नेपालमा कानुनत निषेधित तर भित्रभित्रै झाँगिएको यौ न व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरू सार्वजनिक हुने गरेको छन् ।
Comment