May 1, 2022 811
कस्तो भयो होला ती आमालाई जस्को छोरा करिब दुई महिनादेखि कारागारमा जेल जीवन गुजारिरहेको छ । आमाबुवाको एक्लो सहारा छोरो अहिले यस्तो अवस्थामा भैरहदा ती आमाबुवाको आखा अझै पनि ओभाएका छैनन् ।
यो संसारमा आमाबुवाभन्दा ठूलो केही पनि छैन । आज आमाको मुख हेर्ने दिन अभिनेता पल शाह भने जेल जीवन गुजारा गरिरहेका छन् । आफ्नो छोरा कहिले फर्किएला भनेर कुरेर बसिरहेका छन् ती आमाबुवा ।
छोरा पल शाहले पनि आफ्नो आमालाई प्रतिपल सम्झिरहेका छन् । मातातिर्थमा समेत पलले आफ्नो आमाको अनुहार हेर्न नपाउदा उनी कतिधेरै दुखि र खिन्न भएका होलान भन्ने हामी सहजै आकलन गर्न सक्छौ ।पहिलेका पुराना तस्बिर र भिडियोहरु जहाँ पलले आफ्नो आमाको अनुहार हेरेका थिए ती भिडियोहरु भाइरल छन् ।
हेर्नुस् भिडियो सामाग्री
Comment