Wednesday, May 18

बैशाख १७ गते सुर्य ग्रहण लाग्दैछ, भुलेर पनि यस्ता गल्तीहरु गर्दै नगर्नुहोला, यी ४ राशी हुनेछन मालामाल भाग्य खुल्दैछ -भिडियो

April 30, 2022 189

काठमाडौँ | सूर्य ग्रहण एक यस्तो संयोग हो जो विज्ञानसहित धर्म र ज्योतिषसम्म अत्यन्त महत्वपुर्ण मानिन्छ । २०७९ को पहिलो सूर्य ग्रहण आउँदो १७ गते शनिबार लाग्नेछ ।

साथै यस दिन शनीचरी औंसी समेत परेको छ । जसका कारण यस ग्रहणको महत्व झन् बढेको छ । यहि बिषयमा रहेर हामीले चर्चित र बरिष्ठ ज्योतिष सोम प्रसाद नेपालसंग कुराकानी गरेका छौ |

के हो सत्यता र के हो भ्रम भन्ने बारे हेर्नुस | बैशाख १७ गते शनिबार लाग्ने सूर्यग्रहण आंशिक सूर्य ग्रहण हुनेछ । यसको सूतक काल मान्य हुने छैन । तर केहि सावधानी भने अपनाउनु पर्नेछ ।

अन्यथा जीवनमा असर पर्न सक्ने धार्मीक मान्यता छ । अर्थात यो ग्रहणकालमा नेपालमा रात रहने छ भने विदेशबाट मात्र यो ग्रहण देखिने छ । हेर्नुस के गर्ने के नगर्ने ?

भिडियो हेर्नुहोस्

Comment