News

लकडाउनमा राहत बाढ्दै हिडेका ज्ञानेन्द्र शाही लाई प्रहरीले पक्राउ गर्नु सहि कि गलत?

काठमाडौं : आफू भ्रष्टाचार बिरोधि लाई सामाजिक अभियन्ता भनी चिनाउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ ।

लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाट शाही लाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले लकडाउनको समयमा के गरेर उलंघन गरे भन्नेबारे थाहा दिएको छैन । उनलाई पक्राउ पछी उनका समर्थकहरुले चौतर्फी बिरोध गरेका छन् ।

प्रहरी नियन्त्रणमा रहेका शाही माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close