News

सिद्धार्थ बैंकका यि शाखाहरु आज खुल्ला हुने (तालिकासहित)

काठमाडौं – कोरोना रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै सिद्धार्थ बैंक लिमिटेडले बुधबार आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकका अनुसार आज देशभरका २९ शाखा खुल्ला गरिने जनाइएको छ । आज देशभरका २९ शाखा बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला गरिने बैंकले जनाएको छ । बैंकले जारी गरेको तालिका अनुसार आज प्रदेश १ मा ५ शाखा, प्रदेश २ मा ५ शाखा, बाग्मती प्रदेशमा ७ शाखा, गण्डकी प्रदेशमा ३ शाखा, प्रदेश ५ मा ८ शाखा र सुदुरपश्चिम प्रदेशमा १ शाखा खुल्ला गर्ने जनाइएको छ । तालिकामा हेर्नुहोस् आज बैंकका कुन कुन शाखा खुल्ला हुन्छन् ।

Related Articles

Back to top button
Close