Wednesday, May 18

खुसिको खबर ! अनिताले पहिलोपटक यसरी सबै बुझिने बोलिन,बिनोद यतिधेरै खुसि (हेर्नुस् भिडियो )

April 28, 2022 606

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

त्यति मात्रै नभएर अहिले अनिताले आफै अंगुर खाएको , पानी पिएको र दात माझेको भिडियो एकदमै भाइरल भैरहेको छ ।त्यति मात्रै नभएर अहिले अनिता र बिनोद गफ गर्दै दुख सुखका कुरा गर्दै गरुको भिडियो एकदमै भाइरल भैरहेको छ ।

त्यत्रि मात्रै हैन अहिले त अनिताले बुढालाई फोन लगाइदिनु आइ लभ यु भन्छु भन्दै यसरी भनेको भिडियो एकदमै भाइरल भैरहेको छ ।साथै अहिले भने दुख पोख्दा पोख्दै भगवान् श्रीमान बिनोद अनिताको खुट्टामै यसरी निदाए ।अहिले भने अनिताले पहिलोपटक प्रष्ट गरि बुझिनेगरि बोलेको र उनको बोली सुनेसगै सबै खुसि भएको भिडियो एकदमै भाइरल छ ।

Comment