April 27, 2022 807
जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार हप्तामा २ दिन सार्वजनिक बिदा दिने भएपछि कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुनेछ ।
यो परीक्षणका लागि गरिएको उनको भनाई छ ।
Comment