Friday, May 20

हे भगवान यो के भएको यस्तो, छोरिलाई यस्तो भएपछि छोरी र बिदेशमा रहेका श्रीमानलाई छोडेर श्रीमती अरुसंगै भागिन (हेर्नुस् भिडियो )

April 27, 2022 260

आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जस अन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजालभित्र जोडिएका छन्।

त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

कतिपय यसको प्रयोगकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई भने लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिकटक बनाउने क्रममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ।त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिपय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परिरहेको छ।

त्यसैगरि अहिले पछिल्लो समय नुवाकोटको आईतरामपाटि मा राजु तामाङ आफ्नो सानि छोरिसंग रहन्छन् जो टिकटकमा सर्वाधिक रुचाइएका पात्र हुन । उनले आफ्नो छोरिसंग टिकटक बनाउछन् र आमाले छोडेर गएको भन्दै उनले दुखेसो गरिरहेको भिडियोहरु उपर धेरैले राम्रो नराम्रो सबै खालका प्रतिक्रियाहरु दिने गरेका छन् ।आफू दुबहि परदेशमा रहदै गर्दा श्रीमती यसरी हिडेको उनी बताउँछन् ।

सानि छोरी शारीरिक रुपमा अ*पांग छिन । उनी हिड्न सक्दिनन् र सामान्य घिस्रिएर मात्रै हलचल गर्छिन् । उनको ढाडको भागमा एकदुमै ठुला घा*उहरु देखिन्छन् । छोरिको यस्तो अवस्था हुँदै गर्दा आमा भने बेमत्लवि भएर आफ्नो श्रीमान र आफ्नो अ*पांग छोरिलाई छोडेर अन्यत्रै पुरुषसंगै हिडेकिछिन् ।

राजु बताउँछन् आफ्नो श्रीमतिले आमाको भुमिका निर्वाह नगरेको र अरुसंग गएपनि यस्तो नहोस् र उसकै राम्रै भविष्यको उज्ज्वल कामना गर्छन् । श्रीमान हुन त राजु जस्तो जस्ले आफ्नो सुख दुख त्यहि छोरिकै अनुहारमा देखे र आफू नपढेपनि छोरिलाई धेरै पढाउने उनको सपना छ । आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारले राम्रो ठाउमा लगेर छोरिको उपचार समेत गर्न सकेका छैनन् ।

हेर्नुस् भिडियो सामाग्री

Comment