Tuesday, May 17

मलेसियामा फ्री भिसा फ्री टिकेट, बेसिक तलब यतिधेरै

April 27, 2022 324

मलेसियामा फ्री भिसा फ्री टिकेट, बेसिक तलब यतिधेरै

काठमाडौं : मलेसियामा फ्रि भिषा फ्रि टिकेट मलेशियामा नेपाली युवाहरुको लागि बैदेशी रोजगारको अवसर आएको छ ।

मलेसियाको कम्पनीको लागि मासिक तलव रु ३३८७६ हुने छ भमे साथै ओभर टाइमको पनि सुविधा रहेको जनाइएको छ ।

अन्य सुबिधा समेत राम्रो भएको कम्पनीको लागी नेपाली कामदारको माग आएको छ । मलेसिया खुले संगै नेपालीको लागि ठूलो संख्यामा माग आएको छ ।

अन्य सेवासुबिधा तथा बिस्तृत जानकारीको लागि तलको बिज्ञापन हेर्नुस्

B.S. Overseas Pvt. Ltd.

+977-1 4963358, 014364610

[email protected]

License No: 540/061/62

Comment