Video

छोरि तिमि थाकेकी छौ घरमै बस है भनेर छोडेर गएको छोरी फर्किंदा १३ बर्षकी छोरीले देहत्याग गरेपछि आमा मुर्छा परेर भुइँमै ढलिन (भिडियोसहित)

काठमाडौं ।सबैको बाबा आमाले छोराछोरी भविष्यको सहारा बनोस् भन्ने चाहन्छन् । तर सन्तानले त्यो कुरा बुझ्न नसक्दा आमाबुवाको सपना पनि उजाडिन्छ । कहिल्यै नराम्रो ब्यवहार नगरेकी, आमावुवालाई निकै माया गर्ने छोरीले अचानक छोडेर गएपछि आमावावुको वेहाल भएको छ ।

गुल्मी चन्द्रकोट गाउँपालिका ३ की १३ वर्षकी ६ कक्षामा पढ्दै गरेकी अमृता नेपालीले गरेको देहत्याग उनका बुवाआमाको सपना उजाडीएको छ । निकै सहयोगी भावनाकी अमृताले किन यस्तो गरिन् भन्ने कुरा कसैले बुझ्न सकेका छैनन् ।

त्यो दिन उनी विहान अलि अवेला सम्म सुतेकी थिइन् । ९ वजे सम्म सुतेकी छोरी उठेर खाना बनाइन् आमा बुवा खेतको काम गर्न गएका थिए । घरमा फर्केर आउँदा आफ्नो छोरी वाथरुममा झु’ण्डिएको अवस्थामा मृत देखेपछि आमा वे’होस भएर ढलिन् । उनले आफ्नो मन बुझाउन सकिन । उनले छोरीको केही नराम्रो बानी ब्यवहार पनि नभएको बताइन् ।

आमाले आफुलाई छोरीले केही नभनेको बताइन् । उनले छोरीले धेरै काम गरेर थाकेका कारण घरमै बस भनेर छोडेर आफु मेलापात गर्न गएको बताइन् । घरमा आफुहरुलाई खाना समेत पकाएर राखेकी थिइन् । उनले निकै माया गरेर भाइ बहिनीलाई हेर्ने गरेकी थिइन् ।

मेलामा गएका आमाबुवालाई गाउँका मानिसले छोरी बिरामी छ आउनु भनेर बोलाउँदा पनि आफुहरुले विश्वास नलागेको बताइन् । साना अन्य छोराछोरी उनै अमृताको भरमा हुर्काएको अहिले छोरीले त्यस्तो निर्णय गर्दा आफ्नो भविष्य अ न्धका र भएको भन्दै वि लौ ना गरेकी छन् । अमृता भन्दा तल दुइ भाइ र एउटा दाई छन् । उनको बारेमा छिमेकीले पनि निकै राम्रो कुरा गरेका छन् ।

भाइहरुसंग खेल्दा खेल्दै म झु ण्डि एर म र्छु तिमीहरु न रो ए है भन्दै बाथरुममा आफ्नै सलको पा सोमा झु ण्डिए को अवस्थामा फेला परेकी थिइन् । उनले यस्तो निर्णय गर्नुको केही कारण पनि नभएको परिवारका सदस्य र छिमेकीले बताउँछन् । भाइहरुसंग जिस्कदा जिस्कदै घ ट ना भएको हुनसक्ने अनुमान गरेका छन् ।

Related Articles

Back to top button
Close