छोरि तिमि थाकेकी छौ घरमै बस है भनेर छोडेर गएको छोरी फर्किंदा १३ बर्षकी छोरीले देहत्याग गरेपछि आमा मुर्छा परेर भुइँमै ढलिन (भिडियोसहित)
![]() |
---|
|
![]() |
काठमाडौं ।सबैको बाबा आमाले छोराछोरी भविष्यको सहारा बनोस् भन्ने चाहन्छन् । तर सन्तानले त्यो कुरा बुझ्न नसक्दा आमाबुवाको सपना पनि उजाडिन्छ । कहिल्यै नराम्रो ब्यवहार नगरेकी, आमावुवालाई निकै माया गर्ने छोरीले अचानक छोडेर गएपछि आमावावुको वेहाल भएको छ ।
गुल्मी चन्द्रकोट गाउँपालिका ३ की १३ वर्षकी ६ कक्षामा पढ्दै गरेकी अमृता नेपालीले गरेको देहत्याग उनका बुवाआमाको सपना उजाडीएको छ । निकै सहयोगी भावनाकी अमृताले किन यस्तो गरिन् भन्ने कुरा कसैले बुझ्न सकेका छैनन् ।
त्यो दिन उनी विहान अलि अवेला सम्म सुतेकी थिइन् । ९ वजे सम्म सुतेकी छोरी उठेर खाना बनाइन् आमा बुवा खेतको काम गर्न गएका थिए । घरमा फर्केर आउँदा आफ्नो छोरी वाथरुममा झु’ण्डिएको अवस्थामा मृत देखेपछि आमा वे’होस भएर ढलिन् । उनले आफ्नो मन बुझाउन सकिन । उनले छोरीको केही नराम्रो बानी ब्यवहार पनि नभएको बताइन् ।
आमाले आफुलाई छोरीले केही नभनेको बताइन् । उनले छोरीले धेरै काम गरेर थाकेका कारण घरमै बस भनेर छोडेर आफु मेलापात गर्न गएको बताइन् । घरमा आफुहरुलाई खाना समेत पकाएर राखेकी थिइन् । उनले निकै माया गरेर भाइ बहिनीलाई हेर्ने गरेकी थिइन् ।
मेलामा गएका आमाबुवालाई गाउँका मानिसले छोरी बिरामी छ आउनु भनेर बोलाउँदा पनि आफुहरुले विश्वास नलागेको बताइन् । साना अन्य छोराछोरी उनै अमृताको भरमा हुर्काएको अहिले छोरीले त्यस्तो निर्णय गर्दा आफ्नो भविष्य अ न्धका र भएको भन्दै वि लौ ना गरेकी छन् । अमृता भन्दा तल दुइ भाइ र एउटा दाई छन् । उनको बारेमा छिमेकीले पनि निकै राम्रो कुरा गरेका छन् ।
भाइहरुसंग खेल्दा खेल्दै म झु ण्डि एर म र्छु तिमीहरु न रो ए है भन्दै बाथरुममा आफ्नै सलको पा सोमा झु ण्डिए को अवस्थामा फेला परेकी थिइन् । उनले यस्तो निर्णय गर्नुको केही कारण पनि नभएको परिवारका सदस्य र छिमेकीले बताउँछन् । भाइहरुसंग जिस्कदा जिस्कदै घ ट ना भएको हुनसक्ने अनुमान गरेका छन् ।
![]() |
---|
|
![]() |