Wednesday, May 18

देखाउनै खप्पिस सुरविनाको ‘सेक्सी’ लुक्स [फोटो फिचर]

April 26, 2022 637

नेपाली चलचित्रकी सुन्दर नायिका हुन् सुरविना कार्की । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन छप्पन २’ मा देखे । फिल्ममा सुरविना मुख्य भुमिकामा देखिएकी छन् ।

त्यसैगरी, उनी आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा निकै देखिने गरेकि छिन् । उनले शेयर गरेका तस्विरमा फ्यानकाे राम्रै प्रतिक्रियाहरु दिएका छन् ।

करिअरको खोजीमा मुम्बईमा रहेकी सुरविनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन् । तर, ती फिल्मले भन्दा उनलाई आफ्नो बोल्डनेसले धेरै दर्शकमाझ चिनएको छ । ग्ल्यामरका कारण चर्चामा रहने सुरविनाका सुन्दर तस्बिरले समाजिक संजालमा तहल्का नै मच्चाउने गरेका छन् ।

सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बाेल्ड अवतारमा देखिन् खाेज्छिन्, तर हालै उनले सुन्दर पहिरनमा देखिएकि छिन् । जहाँ उनी निकै खुलेकी छन् ।

उनले सामाजिक संजालमा उनको सुन्दरता निकै खुलेको छ । उनी पछिल्लो समय नेपाली फिल्ममा देखिन लागेकी छन् । यसैक्रममा उनी निकै बोल्ड बनेर अोप्पन ड्रेसमा गर्मीको स्वागत गरिरहेकी छन् ।

Comment