आफ्नै स्वरमा अभिनेता सलमान खानको कोरोना गीत सामाजिक सजालमा भाइरल (भिडियोसहित)
![]() |
---|
|
![]() |
काठमाडौं, बैशाख ८ – कारोनाले माहामारि फैलाएका बेला बलिउड अभिनेता सलमान खाने एक भिडियो सार्वजनिक गरेका छन् । उनले कोरोना संम्बन्धित गीतको भिडियो सामाजिक संजालमा शेयर गरेका हुन् । जुन भियिोले यतिबेला चौतर्फि चर्चा पाएको छ । खानले लकडाउनको समयमा घर भित्रनै थुनिएका फ्यानका लागि यो भिडियो सार्वजनिक गरेको बताइएको छ ।
लकडाउनले बलिउडमा कतिपय चलचित्र थप्प भएका छन् ।भने कलाकाहरु पनि आफ्नै घर भित्र समय बिताउन बाध्य भएका छन् । केहि नायिकाहरुले घर आफ्नै घरमा खाना पकाउनलेर कतिले तस्विरहरु सार्वजनिक गरेका छन् । अभिनेता सलमान खानले यो गीत आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् । उनले युट्युबमा केहि समय पहिला आमासंग डान्स गरेको भिडियो शेयर गरेका थिए ।
अहिले भने कोरोनाले महामारी फैलाएका बेला यो गीतको भिडियो आफ्नै स्वरमा अपलोड गरेका हुन् । गीतको माध्यमबाट उनले आम मानिसहरुलाई कोरोनाबाट बच्ने सल्लाह दिएका छन् । र घर लकडाउनको समयमा आफु सुरक्षित तरिकाले घर भित्र नै बस्न आग्रह गरेका छन् ।
![]() |
---|
|
![]() |