Tuesday, May 17

पल शाहको बहिनीले दिइन् दाई पलशाह लाई बधाई, पलको परिवारमा यत्रो खुशी (भिडियो)

April 26, 2022 593

नायक पल शाहको बहिलीले दाईलाई बधाई दिएकी छिन्। उनकाे अफिसियल युट्युब च्यानल 100k पुगेर सिल्बर प्ले बटन पाएका छन् उनले फेसबुकमा लेखेको स्टाटस एस्तो छ। धेरै धेरै बधाई अनी माया Purna Bikram Shahदादु हजुरलाई ❤️अनी धेरै भन्दा धेरै धन्यवाद दर्शक ( युटुव परिवार ) हजुरहरूकाे साथ सपाेटकाे लागी याे साथ सदैव रहाेस 🙏🇳🇵🇳🇵❤️
Special Thanks 👉 Rajendra Aryal sir 🙏
Paul Shah paul shah official

आफूलाई अभिनेता पल शाहले कर णी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले पूर्वी नवलपरासीको जिल्ला अदालतमा पनि आफ्नो बयान फेरेकी छन् ।उनले अदालतमा दिएको बकपत्रमा गैंडाकोटमा एक वर्षअघि गीतको भिडियो छायांकनका क्रममा राति आफू होटल सञ्चालककी छोरीसँग बसेको बयान दिएकी छन् ।

उनले त्यो दिन पल शाह आफ्नो कोठामा नआएको पनि बताएकी छिन् । किशोरीले आफूले अरुको उक्साहटमा आएर पलले कर णी गरेको अभियोग लगाएता पनि त्यो सत्य नभएको उनी निर्दोष रहेको, कुनै गल्ती नगरेको निराधार आरोप लगाउन नमिल्ने किशोरीले भनेकी छन् ।

अदालतमा दिएको बकपत्रमा आफ्ना बाबुले पत्रपत्रिका र अन्य मिडियामा आएका समाचारका आधारमा पल शाहले आफूमाथि यौ’ ‘न हिं’ ‘सा गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको दावी गरेकी छन् ।

पीडितले बयान फेरेपछि उनको पक्षबाट बहस गरेकी अर्की अधिवक्ता सरिता तिवारीले यो मुद्दामा शक्ति र पैसा दुरुपयोग भएको संकेत गरेकी छन्। ‘कर णी लगायत यौ’ ‘न दु’र्व्य’व’हा’रका मुद्दामा राज्यबाट पीडितको सुरक्षा समावेदनशीलताबारे स्पष्ट नीति र अभ्यास नहुँदा पीडित स्वयं प्रतिवादी जोगाउने ह’ति’या’र बन्न पुग्छन्! पल शाह प्रकरणको यो मोड शक्ति,पैसा र प्रभावको अर्को विडम्बनायुक्त उदाहरण हो,’ तिवारीले ट्विटरमा लेखेकी छन्।

पीडितमाथि कर णी भएको भन्दै तनहुँ र पूर्वी नवलपरासीमा पलविरुद्ध जाहेरी परेको थियो। दुवै जिल्ला अदालतले थुनछेक बहसपछि पलमाथि आरोप पुष्टि हुने आधार देखाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि जिल्ला कारागार तनहुँमा पठाइएका पल छुट्ने सम्भावना एकदमै कम देखिएको थियो।

तर, आफूमाथि पलले कर णी गरेको भनेर अनुसन्धान अधिकारीदेखि मिडियासम्म बयान दिएकी पीडित नाबालिग एकाएक अदालतमा बयान बदलेपछि यो मुद्दा त कमजोर भयो नै, सँगसँगै पल प्रकरणले नयाँ ट्विस्ट पनि ल्याएको छ।

Comment