Thursday, May 19

पिडित भनिएकी नाबलिगको बयान फेरीएको भन्ने बारे बोले पलका वकिल

April 26, 2022 430

पिडित भनिएकी नाबलिगको बयान फेरीएको भन्ने बारे बोले पलका वकिल ले एस्तो भनेको छ । सम्पूर्ण जानकारी को लागि तल को भिडियो हेर्न नभुल्नु होला

जिल्ला अदालत भित्र पाल शाह र पी*डित भनिएकी नाबालिका र केहि साक्षीहरू आएका छन्। पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ताले पल शाहले कहिले सम्म स”फाई पाउँछन् भन्ने बारेमा सोधिएको छ। हिजो बिहिबार गायक तथा मोडल दुर्गेश थापाको बक पत्र सकिएको छ।

पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले लाई भित्र के भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ पल शाहको के*शको प्रमाण हरु बुझ्ने काम भइरहेको छ जसमा चै जाहिर वालाको सुरुमा बकपत्र भयो त्यसपछि नेपाल सरकारको तर्फबाट अनु*सन्धानका क्रममा रहनुभएका तीन जना साक्षी हरुको बकपत्र भएको छ जसमा वहाँ हरुले घट*ना भयो भनेर भनिएको कुरा सत्य होइन भन्नुभएकोछ।’

एकदम धेरैलाई चासो रहेको विषय गायक दुर्गेश थापाले कस्तो किसिमको बकपत्र गरे भन्ने बारेमा सोध्दा वरिष्ठ अधिवक्ता वाग्ले यसो भन्छन्,’ वहाँले जे हो सत्या कुरा बोल्नु भएको छ। यो घटना भएको होइन यसबाट पल शाह निर्दोष छन् । सामाजिक सञ्जालमा आएको कारण सवै जना भ्र*मित भएर यस्तो अवस्था आएको भनेर बताउनु भएकी छ।’

Comment