Friday, May 20

पल शाह को बारे मा आज एस्तो फैसला हुँदै

April 25, 2022 624

पल शाह को बारे मा कस्तो फैसला हुन्छ भन्ने एती बेला जन चासो को बिषय बनेको छ । अहिले उनी करगार मै रहेको छ । नबालिक गायिका ले बयान फेरे पक्ष पल शाह छुट्ने सम्भावना बढेको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।

रियासा दहाल एक चर्चित अभिनेत्री हुन । उन्ले आफ्नो कारीयार कालेज नेपाल बाट सुरु गरेको थिए । अहिले उनी म्युजिक भिडियो मा एकदमै बेस्त छिन् । उन्ले पहिलो पल्ट् पल शाह को बारेको बोलेको छ । पल शाह सँग धेरै काम गरेको उन्ले एस्तो भनेको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए ।उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ ।

यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ ।

Comment