पल शाह को बारे मा कस्तो फैसला हुन्छ भन्ने एती बेला जन चासो को बिषय बनेको छ । अहिले उनी करगार मै रहेको छ । नबालिक गायिका ले बयान फेरे पक्ष पल शाह छुट्ने सम्भावना बढेको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख गरिएको छ ।
रियासा दहाल एक चर्चित अभिनेत्री हुन । उन्ले आफ्नो कारीयार कालेज नेपाल बाट सुरु गरेको थिए । अहिले उनी म्युजिक भिडियो मा एकदमै बेस्त छिन् । उन्ले पहिलो पल्ट् पल शाह को बारेको बोलेको छ । पल शाह सँग धेरै काम गरेको उन्ले एस्तो भनेको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।
पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए ।उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ ।
यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ ।
Comment