Saturday, May 21

दुखद खबर ! युवालाई यसरी कतारमा फाँ सी,छोराछोरी र श्रीमतीको यस्तो बे हाल (भिडियो हेर्नुस्)

April 25, 2022 1121

कठै बरा , यो कस्तो बिजोग , के के पनि सुन्न पर्छ । कतारमा ग्याङ फा इट हुदा निर्दोस एक नेपालिलाइ फाँ सीको सजाय सुनाइको छ। स साना छोरा छोरी अनि श्रीमती रुदा रुदै कति दिन र रात बितिसकेको छ। यो कस्तो बिजोग ।

आफ्ना बुढा भएका बुबा साथै श्रीमती छोरा छोरी लाई खुसी राख्छु भनी कतार गएका उनी निर्दोस हुदा हुँदै पनि फा सिको सजाय पर्खेर बसि रहेका छन । यो कस्तो बिजोग । जहाँ अपरा ध गर्ने चै खुलेआम हिडेको बेला निर्दोस उनिलाइ यस्तो सजाय सुनाइएको छ।

आफ्नै साथिको ह त्याको आ रोपमा अहिले उनलाइ फा सिको सजाय सुनाइएको छ। अज्ञात समुहले छु रा हानेर भागेपछी साथिलाइ बचाउन खोज्दा आफै जे लमा परे । साथिको रग त देख्न नसकेर साथिको रग त टाल्न खोज्दा आफै जे ए परे ।

सबै जनाले सहयोग गरि मेरो श्रीमान् लाई बचाइ दिनुस मेरा यति साना बाल बच्चा छन म कसरि बचाउनु। सबैले सहयोग गरेर बचाइ दिउस भन्दै सनै सामु भन्नू भएको छ। कृपय सहयोग गर्नुहोलां।

हेर्नुस भिडियाे:-

Comment