News

आज ग्लोबल आईएमई बैंकका यि ४४ शाखा खुल्ला हुने (तालिकासहित)

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोेनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई ध्यानमा राख्दै ग्लोबल आईएमई बैंकले देशभरका आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको छ ।

बैंकले आज देशभरका ४४ शाखा खुल्ला गर्ने जनाएको छ । बैंकले सातै प्रदेशका आफ्ना ४४ शाखा बिहान ११ बजेदेखि खुल्ला गरेने जनाएको छ । तालिकामा हेर्नुहास् आज कुन स्थानका शाखा खुल्ला हुन्छन् ।

Related Articles

Back to top button
Close