Wednesday, May 18

Balen shah को काठमाडौंको मेयरमा उमेद्वारी दर्ता, इन्दिरा साथै निश्चलको समर्थन, हेर्नुहोस भिडियो

April 24, 2022 337

Balen shah ले आज काठमाडौंको मेयरमा उमेद्वारी दर्ता गराएका छन्। वालेन् शाह एक नेपालका उत्कृस्ट र्यापर साथै इन्जिनियर पनि हुन।

उनी काठमाडौं को मेयरमा उठिरहदा सबैमा तरंग मच्चीएको छ। उनले विगत केही समय बाट निकैनै लागिपरेका छन्। उनी आफू जित्नेमा निकैनै ढुक्क पनि छन्।

नेपालमा युवा खासै राजनिति मा नआउँदा निकैनै वितृष्णा छाइरहदा balen shah एक केन्द्र बिन्दुको रूपमा रहेकाछन्।सायद उनी ले जित्दा युवाले के गर्न सक्छन् भन्ने विश्वास बढ्न सक्छ।

Comment