Wednesday, May 18

पोखरीमा नुहाउने क्रममा डुबेर अनुषाको मृत्यु

April 24, 2022 452

सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृ त्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यस्तै ,पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं। ५ सखुवानी स्थित खजुरा खोलामा डुबेर एक युवाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर ५ पञ्चम कुटी नजिकै रहेको खजुरा खोलामा शनिबार पौडी खेल्न गएका २९ वर्षीय सुरज थापा मगर खजुरा खोलामा डुबेर मृत्यु भएको हो ।ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार मृतक थापाको शरीरलाई खोलाबाट झिकी पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको जनाएकोे छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Comment