Wednesday, May 18

ओहो!! नायिका उचालेर पललाई फसाउने मुख्य नाईकेसम्म पुगे पलका वकील, हेर्नुहोस भिडियो

April 24, 2022 1019

नायिका उचालेर पललाई फसाउने मुख्य नाईकेसम्म पुगे पलका वकील पुगेका छन्। का कसले पल साहलाई फसाउन काम गरेका छन् तिनको नजिकै पुगिसकेको पल साहका वकील सुनाउँदछन्।

थुनछेक आदेशपछि अदालतले बकपत्र गराइरहदा पीडि त भनिएकी नाबालिगले बयान फेरेकी हुन्। उनले पहिले भनेका सबै बयान फेरेकी हुन।

स्रोतका अनुसार उनले प्रभाव र द बाबमा परेर त्यस्तो आ रोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी छिन्।

पललाई गत चैत २३ गते ना बालिक माथि बलात् कारको आरो पमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

Comment