Saturday, May 21

पल मेरो अभिभावक हो, म त्यो दिन राति होटल मालिककी छोरीसँग सुतेँ, हेर्नुहोस भिडियो

April 24, 2022 1536

नाबालिक ले अहिले आफूले पहिले भनेका सबै बयान फेरी रहदा नयाँ नयाँ कुरा सार्वजनिक भै रहेका छन। त्यही क्रममा उनी भन्छिन् पल मेरो अभिभावक हो, म त्यो दिन राति होटल मालिककी छोरीसँग सुतेँ।

स्रोतका अनुसार उनले प्रभाव र द बाबमा परेर त्यस्तो आ रोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी छिन्।

पललाई गत चैत २३ गते ना बालिक माथि बलात् कारको आरो पमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

Comment