Saturday, May 21

गायीकाले पल बिरुद्द बयान फेर्नु पछाडि रहेछ यति ठूलो रहस्य,पल छुटे?? हेर्नुहोस भिडियो

April 24, 2022 1802

थुनछेक आदेशपछि अदालतले बकपत्र गराइरहदा पीडि त भनिएकी नाबालिगले बयान फेरेकी हुन्। उनले पहिले भनेका सबै बयान फेरेकी हुन।

स्रोतका अनुसार उनले प्रभाव र द बाबमा परेर त्यस्तो आ रोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी छिन्।

पललाई गत चैत २३ गते ना बालिक माथि बलात् कारको आरो पमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

जान्वी बस्नेत नेपाली चलचित्र क्षेत्रकी एक नायिका उनी सँग गरिएको कुराकानी हेर्नुहोस

Comment