Saturday, May 21

अब पनि फेरि त्यस्तै बदमास गर्दै हिड्यो भने सम्झाउने होइन करङ भाँच्छु दुर्गेशको(भिडियो सहित)

April 24, 2022 1518

पल शाह लगायतको समसामयिक विषयमा वरिष्ठ कलाकार एवम् समाजसेवाको क्षेत्रमा आफ्नु बेग्लै छबि बनाउन सफल सुबास घिसिङ अथवा नेपालको सुनमान्छे सँग कुराकानी हुदा उनलाई पल शाहका विषयमा कुरा कानी गर्दा सबैले अलिक छुच्चो भने गरेको बताए पनि आफू जहिले सत्यको पक्षमा उभिने व्यक्ति रहेको बताएका छन्।

उनलाई पूर्वको राजा भन्ने गरिएको बताउँछन् उनी आफैं। उनलाई पाल शाहको विषयमा सोध्दा उनी येसो भन्छन्,’ मैले आज सुने दुर्गेश ले पनि आफ्नु बयानमा पाल निर्दोष छ भनेर भनेछ त्यो राम्रो कुरा हो सत्य कहिले लुक्न सक्दैन। मैले त दुर्गेश लै यो भन्दा अगाडीको इन्टरभ्यु मा गा *ली पनि गरिसकेको हुँ।’

‘दुर्गेश भयो समिक्षा भयो यिनी हरुले पल शाहलाई यस्तो अवस्थासम्म पुर्याउनु हुँदैन थियो बिचरा पल शाह ले दुःख मात्रै पायो। अरु त त्यस्तै हो पल छुट्छ भन्ने कुराले चै मलाई खुसी लागिरहेको छ’ भन्दै आफ्नु जिन्दगीमा अरू तनाव भए पनि पल शाह छुट्ने कुराले गर्दा चै केही खुसी भएको बताउँछन् उनी।

दुर्गेश थापा अब चै औकात मा आएका हुन त भनेर सोध्दा उनी यसो भन्छन्,’ त्यसलाई गालीको वर्षा आयो सवै दर्शक बाट किन कि दुर्गेश ले गलत बोलको थियो। तर पछि समीक्षाले बयान फेरे पछी आफू फेरि फस्छु भनेर दुर्गेश ले पनी बयान फेरेको हो आफू चोखो छु भनेर देखाउने लाई हो।’

कस्तो किसिमको मान्छे हो दुर्गेश थापा भनेर सोध्दा उनी यसो भन्छन्,’ एकदम टाठो बाठ मान्छे हो दुर्गेश एकदम धेरै दिमाग चलाउन खोज्छ तर कहिले काँही यही यसरी नैं फसे जस्तै नराम्ररी फस्छ त्यो दुर्गेश। अब पनि फेरि त्यस्तै बदमास गर्दै हिड्यो भने सम्झाउने होइन ड्याङ की ड्याङ हान्*दै करङ गन्छु दुर्गेशको।’

Comment