Saturday, May 21

टिकटक भाइरल बुटवलकी गोमा ज्ञवालीको भिडियो पर्यो नेपालकै १ नम्बरमा, भिडियो सहित हेर्नुहोस।

April 23, 2022 2427

नेपालमा पनि पछिल्लो समय टिकटकबाट अभिनय, नृत्य र अन्य बिधामा आफ्नो भविष्य खोज्नेहरु धेरै छन्। कतिले टिकटकबाटै उठेर आफ्नो सपना पुरा गर्दै जीवन स्तर उकासिसकेका छन् भने कति अझै त्यो सपना पुरा गर्न टिकटकमा राम्रा र स्तरिय प्रस्तुतिहरु दिन तल्लिन छन्। अझै भन्ने हो भने टिकटक बाटै १० महिनामा एक करोड भन्दा बढि कमाउने व्यक्ति समेत नेपालमै भयको खबर समेत तपाइले सुन्दै आउनु भयको छ होला। यस्तै यस्तै धेरै कुराहरुले पनि पछिल्लो समय नेपालमा टिकटक युजरहरु बढेको हुन सक्ने सबैले अनुमान समेत गर्न सकिन्छ।

त्यस्तै गरेर बुटवलकी गोमा ज्ञवालीको अहिले पछिल्लो समयमा निकैचर्चा देख्न सकिन्छ। उनको भिडियो य़ुट्युबमा समेत यतिबेला १ नम्बर ट्रेण्डिङ्ग मा देख्न सकिन्छ। बुटवलकी गोमालाई सानै देखि नृत्यमा रुचि थियो तर उनी आफुलाई नृत्यमा पा*रँगत भने मान्दिनन्। व्यवसायको रुपमा उनको सारी पसल पनि छ। परिवारको सपोर्टमा टिकटकमा पनि अघि बढिरहेकी गोमा आफ्नो पसलमा आएका सारीहरु मनपर्यो भने आफै राख्ने पनि गर्छिन्। उनीसँग १५० माथि सारीहरु भयको कुरा समेत निकैचर्चामा रहयो।

छोटा कपडा लाएर टिकटक बनाउनेहरुलाई चु*नौती दिदै गोमा सारीमा सजिदै टिकटकमा आफ्नो प्रस्तुति दिदै अघि बढिरहेकी छिन्। हालसम्म उनलाई ६ लाख माथि टिकटक युजर्सहरुले फलो गरिसहेका छन्। धेरैले उनलाई हिरोईन जस्तै राम्री भन्छन् भने उनको हाँसो मनपर्ने पनि तबाउँछन्। शिशिर भण्डारीसँग कुरा गर्दै गोमाले मिठो हाँसो सहित रमाईलो कुरा गरेको भिडियो नेपाली युटुबको १ नम्बर ट्रेण्डिङ्गमा पर्दा सबैलाई अ*चम्म लाग्दै गोमाको भिडियो यति धेरैले मन पराउदा रहेछन भन्ने पनि लाग्दै आयको छ। उक्त भिडियो तल हेर्नुहोस।

Comment