Friday, May 20

नायक पल साह र समिक्षा को भेट भयो?? पल अब छुट्दै?? हेर्नुहोस भिडियो

April 23, 2022 843

थुनछेक आदेशपछि अदालतले बकपत्र गराइरहदा पीडि त भनिएकी नाबालिगले बयान फेरेकी हुन्। उनले पहिले भनेका सबै बयान फेरेकी हुन।

नायक पल र समिक्षा को भेट भने भएको छैन। सबैले आ आफ्नो तरिकाले भेट नभई कुरा राखिरहेको छन्।

स्रोतका अनुसार उनले प्रभाव र द बाबमा परेर त्यस्तो आ रोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी छिन्।

पललाई गत चैत २३ गते ना बालिक माथि बलात् कारको आरो पमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

Comment