News
माल्टामा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण
![]() |
---|
|
![]() |
काठमाडौं – माल्टामा रहेका २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।करिव ३ हजार ५ सय नेपाली कार्यरत युरोपियन मुलुक माल्टामा कोरोनाबाट संक्रमित हुने दुबै पुरुष रहेको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।माल्टामा अहिलेसम्म कोरोना भाइरसले ४२६ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
![]() |
---|
|
![]() |