April 22, 2022 669
अभिनेत्री बर्षा शिवाकोटी आज विवाह बन्धनमा बाधिदैछिन्। हिजो अभिनेत्री केकी अधिकारीले निकै गोप्य रुपमा विवाह गरेकी थिइन्। बर्षाको विवाह समारोह पनि निकै गोप्य राखिएको छ।
उनको विवाह को संग हुदैछ भन्ने जनाकारी समेत दिईएको छैन। बुझीएअनुसार बर्षाका श्रीमान् अमेरिकाका इन्जिनियर हुन्। नेपाल घर भने वालुवाटार बताईएको छ। बर्षाले आफ्नो विहेमा सिमित आफन्तलाई मात्र निम्ता गरेको बुझिएको छ।
Comment