Saturday, May 21

‘केजीएफ २’ ले डुबाउँछकी भन्दा भन्दै उत्रियो ‘ए मेरो हजुर ४’, एक हप्तामा नै कमायो ४ करोड माथी

April 22, 2022 830

काठमाडौँ ।

बैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ए मेरो हजुर ४’ले कमाल गरेको छ । झरना थापा निर्देशित यो चलचित्रले एक हप्तामै ४ करोड कमाउन सफल भएको छ ।

प्रदर्शनमा आएको तीन दिनमा २ करोड ४३ लाख कमाइ गरेको‘ ए मेरो हजुर ४’ले एक हप्तामा ४ करोड १ लाख कमाउन सफल भएको हो ।

साउथ फिल्म ‘केजीएफ २’सँग भिडेको उक्त चलचित्र छायामा पर्ने अुनमान गरे पनि अहिले भने कमालको व्यपार गर्न सफल भएको छ । करोडौंको लगानिमा निमार्ण भएको यस चलचित्रमा सुहाना थापा र चकलेटि नायक अनमोल केसिको अभिनय देख्न सकिन्छ

यो पनि : वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग बिहे गर्दै, को हुन् उनका हुनेवाला श्रीमान ? : नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै छन् । केही दिन अघि अमेरिका गएर फकिएकी उनले आज बिबाह गर्न लागेको बताइएको छ । नाम नखुलाएता पनि वर्षाका हुनेवाला श्रीमान अमेरिकामा बसोबास गर्द छन् ।

उनले पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले बिहे गर्न लागेकी हुन्। वर्षाको यस अघि राज कटुवार्लसँग नाम जोडिएको थियो ।

वर्षाले फिल्म पशुपति प्रसाद बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । उनले त्यसपछि केही फिल्म र म्युजिक भिडियोमा अभिनय गरेकी छन् । यस अघि नायिका केककी अधिकारीले पनि गुप चुप बिहे गरेकी थिइन् ।

हालै अमेरिका बाट फर्किएकी उनले आज लगन गाँठो कस्ने भएकी हुन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले बिहे गर्न लागेकी हुन् । नाम नखुलाएता पनि निकट श्रोतको अनुसार वर्षाको जीवन साथी अमेरिकामा बसोबास गर्द छन् । बर्षाले पनि गुपचुपमै बिहे गर्न लागेकी हुन् ।

वर्षा प्रेम र रोमान्सका कारण चर्चामा आइरहने सुन्दरी हुन् । उनी यसअघि चलचित्र विकास बोर्डमा सदस्य नियुक्त भएका राज कटुवालसँग प्रेम सम्बन्धमा थिइन् । त्यसअघि पनि अमेरिकाका एक युवासँग पनि ब्रेकअप गरिसकेकी थिइन् ।

Comment