April 22, 2022 1024
अभियन्ता पुण्य गौतम भन्छन् “पल साहलाई फसाउन NGO को १५ करोडको चलखेल भएको छ। ” जहिले पनि सत्य कुरा गर्ने गौतम ले यो कुराको पर्दाफास गरेका हुन्।
यो बाबा तथा नाबालिक ले बयान फेरेको नभई सही कुरा मिडियामा भनेको कुरा गर्दछन् । स्रोतका अनुसार नाबालिक ले प्रभाव र द बाबमा परेर त्यस्तो आ रोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी छिन्।
पललाई गत चैत २३ गते ना बालिक माथि बलात् कारको आरो पमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
Comment