Friday, May 20

कपिल सरले आफ्नै विद्यार्थीलाई कम्प्युटर कक्षामा एक्लै बोलाएर……(भिडियो सहित)

April 21, 2022 602

नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वार्ड नम्बर पाँच को जनक नमूना माध्यमिक विद्यालयमा बैशाख चार गते तोडफोड र अागजनी गरिएको थियो। चैत को चौबीस गते कक्षा १२ मा पढ्ने एक सत्र वर्षीय कि”शोरी माथि शिक्षक कपिल घिमीरेले यौ “न दु” र्व्य व हा र गरेको भन्ने गम्भीर आ रो प लागेको छ।

कि*शोरीले मिडियालाई दिएको बयान अनुसार ती शिक्षकले आफ्नो मोबाइलबाट यौ” न भि डि यो ति कि*शोरीलाई देखाएर यौ” न दु* र्व्य व हा र गरे भनेर भनिएको छ। केहि समय अघि ति किशोरीको म्यासेन्जरमा किशोरीको टाउको लाई एक ना*ङ्गो तस्बिर सँग जोडेर एक अपरिचित व्यक्तिले पठाएकाले ति किशोरी उक्त शिक्षक कहाँ पुगेकी रहेछिन।

तर उल्टै ति शिक्षकले विभिन्न पो* र्न साइ टहरुबाट पो *र्न भिडियहरू देखाउँदै यस्तो किसिमको भि *डियो देखेकी छौ कहिले हेरेकी छौ भन्दै प्रश्न गरेर ति किशोरीमाथि यौ” न दु* र्व्य व हा र गरेको भनेर बताएकी छिन् र उक्त घट*नामा केन्द्रित रहेर के गर्ने भन्ने बारेमा स्कूल भित्र सर्वदलीय बैठक बसिरहेको रहेछ।

ती पी*डित सत्र वर्षीय किशोरीलाई घ*टना कसरी हुन गयो भनेर सोध्दा उनी यसो भन्छिन्,’ मलाई एउटा चिन्दै नचिनेको केटाले ब्ला क मेल गरेको थियो अनि त्यसैको लागि मैले साइबर के* स गर्न सर सँग बुझ्न गएको थिए। सरले मलाई कम्पुटर ल्याबमा स्कूल लागेको बेला कम्प्युटर ल्याबमा लिएर जानु भयो अनि पो* र्न भि डि यो दे खाउँदै यस्तो हे* र्ने गरेको छ कि छैन भन्दै भन्नु भयो।

‘मैंले नै कहिले हेरेको छु ईन मलाई यस्तो नगर्नु यस्तो नदेखाउनु भन्दै यो कुरा गर्ने बिषय पनि होइन भनेर बिन्ती गरे सर सँग। त्यसपछि सरले आफ्नै फोनमा यस्तो यस्तो गर्दा पो* र्न भि डि यो आउँछ भन्दै देखाउनु भयो अनि तैले से* क्स गरेको छस् कि छैनस् भन्दै मलाई सोध्नु भयो। त्यसपछि मलाई अरु समय पनि एकान्तमा बोलाएर यता उता छु *ने गर्न थाल्नु भयो। त्यसपछि हामी सबै साथी मिलेर प्रिन्सिपल अफिसमा कम्प्लेन लेख्न गएका थियौँ।’

Comment