Tuesday, May 17

पल शाहलाई कारागारमा भेट्ने सुन्दरिहरु रुदै फर्किए , पल शाहले यस्तो सन्देश पठाए (हेर्नुस् भिडियो )

April 21, 2022 470

एलिना राई र अश्मिता क्षेत्रि जस्ले तनहु कारागारमा पल शाहलाई भेटेर आफ्ना कुरा र पल शाहको कुरा राख्न भन्दै उनिहरु मिडियासम्म आएका छन् ।पल शाह निर्दोष भएको र उहाको न्यायको निम्ति र सत्यको ल डाइमा आफुले ज्यान दिनुपरेपनि तयार भएको उनिहरु बताउँछन् ।

पल शाहसंग आफुहरुको दोहोरो संवाद भएको र पल शाहले आफ्नो फ्यान शुभचिन्तकहरुलाई अत्याधिक सम्झिएको र मनभरि माया भएको भन्दै उनि भावुक पनि भएका थिए ।

हेर्नुस् भिडियो सामाग्री

गायीका समिक्षाले बयान फेरेपछि साक्षी भनिएका दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ। अब यो घट नाले नयामोड लिएको छ।

पीडित गायिका, जाहे रवाला उनका बाबु र अन्य साक्षीहरु सहितसँग जिल्ला अदालत तनहुँमा आइतवारदेखि बकपत्र चलिरजादा यस्तोमा पी”डित भनिएकी नाबा लीक गायिकाको पक्षमा उभिएका थिए दुर्गेश ।यसैले गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।

बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागिसकेका छन्। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ। यस्तो भै रहदा पललाई उन्मुक्ति मिलेको आभास भै रहेको छ ।

थुनछेक आदेशपछि अदालतले बकपत्र गराइरहदा पीडि त भनिएकी नाबालिगले बयान फेरेकी हुन्। उनले पहिले भनेका सबै बयान फेरेकी हुन।

स्रोतका अनुसार उनले प्रभाव र दबाबममा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी छिन्।

पललाई गत चैत २३ गते ना बालिक माथि बलात् कारको आरोपमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

Comment