Wednesday, May 18

कमाउन गएको गोर्खाली छोरो यसरी बाकसमा फर्कियो , परिवारको रुवाबासि ,कठै (हेर्नुस् भिडियो )

April 21, 2022 244

गुल्मि जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ ,जहाँ दुबहि स्थित कामको सिलसिलामा भिजिट भिसामा गएका एकजना व्यक्तिको नि धनले अहिले स- परिवार र पुरै गाउनै शोकमा डुबेको छ ।

आफ्नो र परिवारको लागि भन्दा आखामा सपना र काधमा जिम्मेवारी बोकेर बिदेशीएका उनिको सामाजिक संजालमा सुतिरहेकै अवस्थामा मृ त्यु भएको खबर आयो नभन्दै उक्त श*व बाकसमा आफ्नो घरको आगनमा आइपुग्दा उक्त परिवारले यो भयानक यथार्थ स्विकार्न बाध्य भयो ।

आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारले आफ्नो घर परिवारको मुल खाबो नै गुमाएको छ । यस्ता घ ट नाहरु हाम्रो देशले बेलाबेलामा खेपिरहनुपर्छ । जब देशले रोजगार दिन सक्दैन तब बिदेशिनु रहर नभइ बाध्यता बन्छ ।कमाउन गएको छोरो बाकसमा फिर्किदा आमाबुवामा के बित्यो होला ,श्रीमतिमा के अनि छोराछोरीमा के ,कठै । मृ*त आत्माको चिरशान्ति सहित शोकाकुल परिवारमा गहिरो समवेदना ।

हेर्नुस् भिडियो सामाग्री

Comment