पछिल्लो समय पल शाह प्र*करण बारे अधिवक्ता यज्ञ मणि न्यौपाने को पहिले देखि नै पल शाह अन्*यायमा परिरहेको कुरा बताइरहेका कुराको सबैमा विधिवत नै रहेको हामी सबैलाई थाहा छ। अहिले नेपालमा एनजीओ तथा आईएनजीओ हरुको सक्रियता धेरै बढेको भन्ने कुराहरू छ त्यसमा किन पी*डितलाई प्रभाव र दबा*बमा यस्तो नभएको बयान दिन उक्*साहट गरेको होला भन्ने बिषय अहिले ग*म्भीर विषय बनेको छ।
उनलाई अहिले पल शाह केश मा आएको ट्विस्ट र होस्टाइल बयान भनेको के हो लगायत अब पल शाह केशमा कस्तो मोड आउने छ भन्ने बारे अधिवक्ता यज्ञ मणि सँग कुरा हुँदा उनले यसो भनेका छन् ,’प्रहरी प्रशासन र वकील तथा अन्य सरकारी कार्यलयमा जे बोलिएको छ त्यो कुरा होइन गल्ती हो त्यो भन्दा फरक हो भनेर जसले चै त्यसको विरुद्ध मा अदालतमा गएर बया*न दिन्छ त्यसलाई नै होस्टाईल भनिन्छ।’
म्यान स्ट्रिम का मिडिया हरुले यसलाई किन होस्टाईल बयान भनेका होलान् किन कि अहिले होस्टाईल शब्द लेखेको भित्र चै त्यसको नियत अलिकति खराब जस्तो देखिन गइरहेको छ र अहिले चाई आएर नाबालिका ले दबाब र प्रभावमा परेर परिवर्तन भएको बयान जस्तो बुझाईमा न्युज लेखिएको बारे अधिवक्ता लाई सोध्दा उनी येसो भन्छन्।
‘ दुइटा कुरा अहिले मिडियामा आइरहेका छन् जसमा मौकामा गरिएको बयान सहि हो कि अदालतमा गरेको बयान सहि हो भन्ने कुरामा मौकाको सहि हो भनेर केही मिडिया हरुले भनिरहेका छन् तर सत्य के हो भने अदालतमा रहेको इजलासमा न्यायाधीशका अगाडि जुन कुरा बोलिन्छ त्यहाँ चै सत्य बोलिन्छ र त्यही कुरालाई सबै भन्दा प्रमाणिक मानिन्छ।’
अदालतले फै*सला गर्ने बेलामा पनि पी”डितले उपस्थित भएर गरेको बयानलाई बढी महत्त्व दिन्छ भन्ने कुराको कत्तिको सत्य हो भनेर सोध्दा उनी यसो भन्छन्,’ त्यो कुरा एकदम सत्य हो किन भने अदालत भन्दा बाहिर बोलिएको कुरामा दबाब र प्रभाव हुन सक्छ तर अदालतमा न्यायाधीशका अगाडि ईश्वरको सपथ खाएर बयान गर्नु पर्ने भएकाले तपाईंले भनेको कुरा एकदम सत्य हो।’
पछिल्लो समय यो पल शाह प्रकरणमा धेरै एनजीओ अनि आईएनजीओ प्रवेश भएको भन्ने कुराहरूमा तपाईंको बुझाइ के छ भनेर सोध्दा उनी यसो भन्छन्,’ मूलभूत कुरा के भयो भने पछि सत्य बुझ्दै जादा पल शाह भनेको ग*रिबी परिवार बाट हुर्किएको एउटा नायक जसले छिट्टै प्रख्यात भएको रहेछ अनि केही सिने जगतमा यस्ता मान्छेहरू जसले पल शाहको कारण आफु प्रख्यात हुन नसकेको कारण ती बालिका लाई प्रयोग गरेर उनलाई फसाउन खोजिएको रहेछ।’
Comment