Video

आमा भन्दापनि सुन्दरी छिन् पारस र हिमानी शाहकी छोरी पूर्णिका,जवान भईन् गर्छिन यस्तो कुरा (भिडियो हेर्नुहोस)

धेरैलाई थाहा छ । पारस शाह र हिमानी शाहको कोखबाट २ छोरी र १ छोरा छन् । राजगद्धी त्याग गर्दा नै जन्मिसकेका उनीहरु अहिले कस्ता होलान् । सबैको चासोको बिषय बन्न सक्छ । उनै ३ सन्तान मध्ये जेठी छोरी पूर्णीका शाह निक्कै जवान भएकी छिन् । उनी आमा हिमानी भन्दापनि निक्कै सुन्दरी र आकर्षक देखिन थालेकी छिन् । हिमानी नेपालकी सुन्दरी महिलाको सूचीमा छिन् ।

हिमानी शाहकी जेठी छोरी पूर्णिका आजभोली सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन् । उनले यदाकदा नेपालको राजनीतिलाई व्यंग्य गर्दै पनि स्ट्याटस लेख्ने गरेकी छन् । हजुरबा ज्ञानेन्द्रको तस्बिर राख्दै केही दिन अघि पूर्णिकाले लेखिन्,‘बेमौसमको गर्जिने बादल देखियो भने पानी पर्दैन, बर्षाको बादल नगर्जिए पनि पानी पर्छ । धेरै बोल्ने मानिसले काम गर्दैन तर एउटा राम्रो मानिस नबोली काम गर्छ ।’ भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close