Video

लकडाउनको समयमा धुर्मुस सुन्तलीको यो भिडियोले निकैलाइ रु’वायो, ( हेर्नुस भिडियो )

नेपाली कलाकारिता क्षेत्रका अब्बल कलाकार धुर्मुस/सुन्तलीले लकडाउनको समयको सदुपयोग गर्दै समसामयिक बिषयमा एउटा भिडियो बनाइ फेसबुक मार्फत पोस्ट गरेका छन।

घरपरिवार सङ्ग टाढा भै कमाउन गएको दाजुभाइ हरुको पिडालाइ समेटेर बनाएको यो भिडियोले सबैलाइ निकै भावुक बनाएको छ।

विशेष गरि कोरोना भाइरस संक्रमण सङ्गै सरकारले घोषणा गरेको लकडाउनले निम्न आय भएका र दैनिक मजदुरी गरि खाने बर्गमा कस्तो असर परेको छ भन्ने यश भिडियोको मुल आशय छ।

धुर्मुस,सुन्तली सहित अन्य कलाकार अभिनित भिडियोले साच्चै हरेक नेपालिको पी’डा बोलेको छ। लकडाउनको समयमा कमाउन भनी शहर पसेका हरु खाने खर्च सकिदै गएपछी हिडेरै भनेपनी गाउँ फर्कने स्थिती आएको भिडियोमा देख्न सकिन्छ।
समग्रमा यो भिडियोले ३ करोड नेपालिको मन छुने छ।

दु:ख , पिडा र अभाव मा गुज्रीरहनु भएका श्रमजिवी दाजुभाई तथा दिदिबहिनीहरुमा समर्पित भिडियो ??हेरेर सक्दो सेयर गरिदिनु होला है ।

Gepostet von Ghimire Kunjana am Freitag, 17. April 2020

Related Articles

Back to top button
Close