News

जनकपुरमा शं’का;स्पद नोट फा;ल्ने २ महिला

जनकपुरधाम । आज दिउँसो जनकपुरमा शं’कास्पद १० को नोटहरु फा;ल्ने महिलालाई धनुषा प्रहरीले मो’स्ट वा’न्टेडको सूचिमा राखेको छ। जनकपुरधाम उपमहानगर पालिका वडा नं.५ महावीर चोक स्थित बीच बाटो सहित सटरहर भित्र शं’का’स्पद १० १० को नेपाली रुपैयाँ (नोट) हरु फालेपछि को;रोना फैलाउने ष’डयन्त्र गरेको भन्दै सूचिमा राखिएको हो ।

धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार बीचबाटोमा पैसा फा’ल्ने यी महिलाहरु मु’ख छोपेकोले पहिचान हुन गाह्रो भएको बताउँदै यीनीहरुलाई मोस्टवान्टेडको सूचिमा राखेर अनुसन्धान थालिएको बताउनु भयो।ती महिलाहरु दिउँसो करिब १ बजेको समयमा महावीर चोकमा नोटहरु फा’लेर भागेकी थिइन् । भारतमा पनि नो’टहरुमा को;रोना सँ’क्रमित वि’रामीले झन फै’लाउने उदेश्यले थुक (सँ’क्रमण) लगाएर फा’ल्ने गरेको घटना बाहिर आएको थियो । नोट छ’र्ने महिलाहरुको खोज त’लाश कार्य भईरहेको र सो एरिया लाई से’निटाईज समेत गरिएको प्रहरीले सबैलाई जान कारी गराएको छ ।

Related Articles

Back to top button