Saturday, May 21

पल शाह को लागि म मर्न पनि सक्छु भन्दै यि युवाती ले पठाइन यस्तो चिठी

April 15, 2022 1428

पल शाह को लागि म मर्न पनि सक्छु भन्दै यि युवाती ले एस्तो चिट्ठी पठाएको छ । सम्पूर्ण जानकारीको लागि भिडियो हेर्नुहोला

तनहुबाट पल शाहले दिए खुशीको खबर दिएको छ । पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनिएका अभिनेता पल शाह उत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन्। पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनय गरेका थिए ।

शोही फिल्म बापत शाह उत्कृष्ट नायक ठहरिएका हुन्। सोही फिल्मबाट पूजा शर्मा पनि उत्कृष्ट नायिका तथा भने सुदर्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड पाउन सफल भएका छन्। यसो , ‘म यस्तो गीत गाउँछु २’ चलचित्र नै वर्षको सफल चलचित्र ठहरिएको छ।

चलचित्र विकास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवार्ड समारोह आयोजन गरेको थियो । समारोहमा पल उत्कृष्ट नायक अवार्ड पाउदा उपस्थित सबै भाबुक बनेका थिए ।

Comment