Tuesday, May 17

कारागारमा रहेका पललाई भेट्न पुगिन मलिका ,आखिर के भयो कुराकानी ?

April 15, 2022 258

काठमाडौं ।

लामो समय लगभग २ महिनापछि नायिका तथा मोडल मलिका महत नायक पल साहलाई भेटमको लागि तनहुँ पुगेकी छिन। उनले आज नायक पल साहलाई भेटेकी हुन।

पललाई २ महिनापछि भेट्दा वा सोल्दा अलि अफ्ट्यारो लागेको बताइन् । जे होस् सबै सुविधा हरू राम्रो नै रहेको, टिभि लगायत सबै कुराको सुविधा रहेको जानकारी दिइन् ।

पल स्वस्थ नै हुनु हुँदो रहेछ राम्ररी नै कुरा गर्नु भयो उनी भन्छिन्। साथै उहाँले मेरो कामको बारेमा सोधेको लगायत सबै कुरा को बारेमा केही समय छ ल फल भएको सुनाइन्।

नवलपुर मा नायक पल साहको थुन्सेक बहस सकिएको छ।आज पल साहको तर्फबाट ९ जना वकिलले बसह गरीरहेका छन् भने नायिकाको तर्फबाट ५/६ जनाले बहस गर्रहेका छन्।

नायिकाको तर्फका वकिलले पललाई हादै सम्मको सजाएको माघ गर्दछन् भने पल साहको तर्फबाट पल निर्दोष भएको कुरा तर्क सहित पेस गर्दछन्।

पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको विवाद बारे अहिले पल शाह उच्च अदालतको आदेश को पर्खाइमा रहेका छन्।

जिल्ला अदालतको श्रितेदारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।

Comment