April 15, 2022 854
५० दिनपछि पल साहले दिए खुसिको खबर। नायक पल साहका ओलील उच्च अदालत पोखरा पुगेका छन्। उनले भनेका छन् पल साहलाई किन थुलामा राखिन्छ के के आधारहरू रहेका छन्?? साथै अरु पल साहका प्रमाण लिएर पल वकील उच्च अदालत पोखरा पुगेका हुन्।
उता नायिकाको तर्फका वकिलले पललाई हादै सम्मको सजाएको माघ गर्दछन् भने पल साहको तर्फबाट पल निर्दोष भएको कुरा तर्क सहित पेस गर्दछन्।
पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको विवाद बारे अहिले पल शाह उच्च अदालतको आदेश को पर्खाइमा रहेका छन्।जिल्ला अदालतको श्रितेदारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।
Comment