Video

लकडाउनकै समयमा गुल्मीमा एक युवतीको श’व भिरमा फेला (हेर्नुहोस भिडियो)

नयाँ बर्ष भित्रीय संगै गुल्मी जिल्लामा अर्को एउटा निकै दु:ख’द घ’ट’ना घटेको छ। गुल्मी जिल्लाको मदाने गाउँपालीका वडा न.४ म्यालपोखरीमा २३बर्षिया मिना कुवँरको श’व फेला परेको सोही वडाका वडा अध्यक्ष भिम प्रसाद भट्टराईले जानकारी दिएका छन्।बुधवार दिउसो दाउरा खोज्न हिडेकी मिना घर न आएपछी खोज्दै जादा बिहिवार दिउसो श’व भेटिएको प्रहरीले जानकारी दिएको छ।

वडा अध्यक्ष का अनुसार उनी दाउरा खोज्न हिडेकी थिईन तर उनी आफ्नो जग्गामा ल’डेकी थिईन्न र त्यो भिरमा सजिलै ल’ड्ने जस्तो पनी देखिदैन।युवती आफै ल’डेको या अन्य कुनै कारनले घ’ट’ना भयको भन्ने बारे अहिले सम्म केही नखुलेको प्र’हरीले जनायको छ ।बाँकी भिडियो//

Related Articles

Back to top button