Saturday, May 21

भान्जासंग फरार भनिएकी माइजु हेटौडाबाट सम्पर्कमा,भयो यस्तो खुलासा,हेर्नुहोस भिडियो

April 15, 2022 779

भान्जासंग फरार भनिएकी माइजु हेटौडाबाट सम्पर्कमा आएकी छिन् । उनी हेटौडा गएको २०/२५ दिन भै रहदा घरमा श्रीमान बाल बच्चा छाडी उनी भान्जा संग हिनेकी थिइन्।

उनी भन्छिन् मैले भान्जा सँग खाए ,बसे होला तर उ संगै बिहे गर्छु भन्ने कहिले सोचेको छैन उनी भन्छिन्। हुनत सँगै बसिम तर मेरो घर बारै बिगर्छु भन्ने मैले कहिले पनि नसोचेको उनी भन्छिन्।

अब गल्ती गरी हाली भनेर स्वीकार्नु हुन्छ भने म भान्जालाई त्यागेर आउने पनि उनी बताउँछिन्।आखिर के हो खास कुरा हेर्नुहोस भिडियो

Comment