Wednesday, May 18

यी ४ अभिनेत्रीः जो बिहे गरेर पनि आमा बन्न सकेनन् !

April 15, 2022 463

महिलालाइ भगवान वा प्रकृतीले दिएकाे विशेषता बच्चा जन्माउने पनि हाे ।

तर नेपालि चलचित्र उधाेगमा बिहे गरेर पनि आमा बन्न नचाहेका वा आमा नबनेका केही चर्चित अभिनेत्री छन् । जसमा पर्छन, गौरी मल्ल, मनिषा कोइराला, मिथिला शर्मा, रेखा थापा आदि ।

रेखा थापा

करिब १२ बर्ष निर्माता छबि ओझाको कान्छी पत्नी बनेकी रेखा थापाले सम्बन्ध बिच्छेद गरेर एकल जिन्दगी बिताइरहेकी छिन् । उनका पनि सन्तान छैनन् । उनले अर्को बिहेको बारेमा पनि कुनै चर्चा छैन ।

मनिषा कोइराला

बलिउड तथा नेपाली फिल्मकी समेत चर्चित हिरोइन मनिषा कोइरालाका पनि सन्तान छैनन् । उनले ब्यापारी सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर त्यो बिहे एक बर्ष पनि टिकेन । त्यो समयमा उनको सन्तान हुन सकेन ।

गौरी मल्ल

अभिनयकी खानी अभिनेत्री गौरी मल्लले फुलबल खेलाडी उज्वल भण्डारीसँग बिहे गरेकी थिइन् । करिब सात बर्ष सँगै रहेपछि उनीहरु छुट्टिए । गौरीका पनि कुनै सन्तान छैनन् ।

मिथिला शर्मा

त्यसैगरी, करिब ५५ बर्षको उमेरमा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहोराको कान्छी पत्नीका रुपमा बिहे गरेकी मिथिला शर्माका पनि सन्तान छैनन् ।

Comment