Saturday, May 21

ओहो !पल शाहका समर्थकले यौ न र से क्सलाई निकै हल्का रुपमा लिए भन्दै आइन् रेस्लर अस्मिता (भिडियो हेर्नुस)

April 15, 2022 704

कर्मलाई निरन्तरता दिएर अलिकति धैर्यता अपनाउन सक्यो भने महिलाले गर्न नसक्ने केही कुरा छैन भन्ने कुराको गतिलो उदहारण हुन नेपालकी महिला रेसलर अस्मिता जुरेली । अस्मिता आफूलाई एकदमै स्पष्ट बोल्ने वक्ताको रूपमा चिनाउन चाहन्छिन् त्यसैलाई उनलाई पल घटनाको बारेमा तपाईंको बुझाइ तथा प्रतिक्रिया के छ त भनेर सोध्दा उनले यसो भनेकी छिन्।

‘मैले पहिले देखि के भनेको छु भने जति यो मिडियामा कन्त्रोभर्सी आइरहेको छ यसको मुख्य पात्र भनेको पल र गायिका हो जसमा पल भनेको एउटा स्टार हो जसले जिरो लेबलबाट सुरूवात गरेर आएको हिरोको धेरै जना बच्चा देखि बुढासम्म फ्यान हुन्छन् तर फ्यान भयो भन्दैमा पलले गलत फाइदा त उठाउनु भएन नी।’

‘यसरी नै गायिका पनि पलको क्यारेक्टरमा फिदा भएको फ्यान थियो। गायिका त अ न्डर एजको बच्चा भए पनि पलले कानुनको बारेमा सोच्नु पर्ने थियो जुन उसले गरेन र त्यही नेर उसको गल्ती भएको हो। त्यसैले पलले आफ्नु फ्यानलाई कुन स्थानमा राख्नुपर्छ भन्ने सोच्नु पर्थ्यो जुन उसको मिस्टेक भयो तर मिस्टेक भए पनि पल ले समिक्षालाई बिस्तारै बुझाउँदै मिलाउन सक्थ्यो।’

‘तर पलले यो कुरालाई नर्मल लियो यस्तो भैहाल्छ भन्ने उसको सोच भयो उता गायिका त मात्र तिमी मेरो बनिदेऊ भन्ने मात्रै भनेकी थिइन् अनि दोषी यसमा त पल नै ठहरिए। म चै गायिका पललाई फसाको हो भन्ने जति पनि महिला दिदीबहिनी हुनुन्छ वहाँहरूलाई के सुझाब दिन चाहन्छु भने जसलाई जिन्दगी सोचिन्छ उसलाई आफ्नु शरीर अनि जिन्दगी दिने हो।’

‘जो दिदीबहिनीहरुले शरीर अनि से क् स भनेको एउटा सजिलो भइहाल्ने कुराको रूपमा लिनु हुन्छ वहाँ हरुले नै गायिका लाई गलत मान्नु भाको छ। तेसैले यहाँ तपाईँले आफ्नो लाइफ कसरी लिनु भाको छ तपाईंले अरूलाई पनि त्यसरी नै लिनु हुन्छ । त्यसैले वास्तविकतामा समिक्षा पीडित हुन सक्छिन्।’

भिडियो हेर्नुस् :-

Comment